Section 3
प्रतिष्ठानको स्थापना
स्थानीय विकास कार्यसंग सम्बन्धित स्थानीय निकायहरूको प्रशासनिक एवं व्यवस्थापकीय विषयमा उच्चस्तरीय प्रशिक्षणको व्यवस्था गरी स्थानीय स्तरमा ती निकायहरूको संस्थागत विकासमा सघाउ पु¥याउन स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्थापना गरिएकोछ ।